मलाकि ३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।”+ मत्ति १३:४९, ५० पवित्र बाइबल नयाँ संसार अनुवाद ४९ यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन् ५० अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्।
१८ तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्नता देख्नेछौ।”+
४९ यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन् ५० अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्।