भजन ५८:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० धर्मी मानिस रमाउनेछ किनकि परमेश्वरले बदला लिनुभएको उसले देख्नेछ;+उसको पाउ दुष्टको रगतले छपक्कै भिज्नेछ।+ ११ तब मानिसहरूले भन्नेछन्: “निश्चय नै धर्मी मानिसले इनाम पाउनेछ।+पृथ्वीमा न्याय गर्ने एक जना परमेश्वर साँच्चै हुनुहुँदो रहेछ।”+
१० धर्मी मानिस रमाउनेछ किनकि परमेश्वरले बदला लिनुभएको उसले देख्नेछ;+उसको पाउ दुष्टको रगतले छपक्कै भिज्नेछ।+ ११ तब मानिसहरूले भन्नेछन्: “निश्चय नै धर्मी मानिसले इनाम पाउनेछ।+पृथ्वीमा न्याय गर्ने एक जना परमेश्वर साँच्चै हुनुहुँदो रहेछ।”+