अय्युब २८:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+ हितोपदेश १:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको डर मान्नु ज्ञानको सुरुवात हो।+ मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+ हितोपदेश ८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।
२८ अनि उहाँले मानिसलाई यसो भन्नुभयो: ‘हेर, यहोवाको भय मान्नु नै बुद्धि हो+र खराब कामबाट अलग रहनु नै समझ हो।’”+
१३ यहोवाको डर मान्ने मानिसले खराब कुरालाई घृणा गर्छ।+ अहङ्कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।