मत्ति ५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “आनन्दित हुन् ती मानिसहरू, जसले शान्ति कायम गर्छन्+ किनकि तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। हिब्रू १२:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
९ “आनन्दित हुन् ती मानिसहरू, जसले शान्ति कायम गर्छन्+ किनकि तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्।
१४ सबै मानिससित शान्ति कायम गरिरहो+ र पवित्र रहिरहो+ किनकि यदि कोही पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।