१९ तिमीहरूको पापी शरीरको कमजोरीलाई विचार गर्दै म आम मानिसको भाषामा बोल्दै छु; जसरी तिमीहरूले कुकर्म गर्न आफ्ना अङ्गहरूलाई अशुद्धता र कुकर्मको दास बनायौ, त्यसरी नै अब पवित्र काम गर्न आफ्ना अङ्गहरूलाई धार्मिकताको दास बनाओ।+
३ परमेश्वरको इच्छा यही छ कि तिमीहरू पवित्र रहो+ अनि अवैध यौनसम्बन्धबाट* अलग रहो।+४ तिमीहरू हरेकले आफ्नो शरीरलाई पवित्रता+ र आदरसाथ वशमा राख्न सिक्नुपर्छ।+