भजन ३७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौतर तिनीहरू त्यहाँ हुनेछैनन्।+ हितोपदेश १०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष् पाउनेछ+ तर दुष्ट मानिसको नाम मेटिनेछ।+
१० अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ;+तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौतर तिनीहरू त्यहाँ हुनेछैनन्।+