भजन ११२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ ऊ कहिल्यै डगमगाउनेछैन।+ ל [लामेद] धर्मी मानिसको सधैँ सम्झना गरिनेछ।+ उपदेशक ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ असल नाम किम्मती तेलभन्दा असल हुन्छ।+ अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो।