प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ३३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा मलाई रच्नुभयो।+

      सर्वशक्‍तिमान्‌को सासले म जीवित भएँ।+

  • यर्मिया २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्‌।

      म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्‌।+

      अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्‌,*

      यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’

  • प्रेषित १७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ उहाँले गर्दा नै हामीले जीवन पाएका हौँ, हामी चलहल गर्छौँ अनि अस्तित्वमा छौँ; ‘हामी त उहाँकै सन्तान हौँ’ भनेर तपाईँहरूकै कोही-कोही कविले पनि भनेका छन्‌।

  • प्रकाश ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “हे यहोवा* हाम्रा परमेश्‍वर, तपाईँ महिमा,+ आदर+ अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने