भजन ७२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ,+जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।+ भजन ११९:१६५ पवित्र बाइबल नयाँ संसार अनुवाद १६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन। यसैया ४८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+
१६५ तपाईँको व्यवस्था मन पराउनेहरूले प्रशस्त शान्ति पाउँछन्।+कुनै कुराले तिनीहरूलाई ठेस पुऱ्याउँदैन।
१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+