प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।

  • एस्तर ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसैले हामानले जुन खम्बा मोर्दकैलाई झुन्ड्‌याउन भनी तयार पारेका थिए, त्यही खम्बामा तिनीहरूले हामानलाई झुन्ड्‌याइदिए। तब राजाको रिस शान्त भयो।

  • भजन ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उसले खाल्टो खन्छ र त्यसलाई गहिरो बनाउँछ

      तर ऊ आफूले खनेको खाल्टोमा आफै पर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने