-
एस्तर ७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले हामानले जुन खम्बा मोर्दकैलाई झुन्ड्याउन भनी तयार पारेका थिए, त्यही खम्बामा तिनीहरूले हामानलाई झुन्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
-
-
भजन ३५:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनकि विनाकारण मलाई पासोमा पार्न तिनीहरूले जाल बिछ्याएका छन्;
कारणैविना तिनीहरूले मेरो लागि खाडल खनेका छन्।
८ चिताउँदै नचिताएको बेला तिनीहरूमाथि विपत्ति आइपरोस्;
आफूले बिछ्याएको जालमा तिनीहरू आफै परून्;
तिनीहरू आफै त्यसमा फसून् र नाश होऊन्।+
-
-
हितोपदेश २६:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ
अनि जसले ढुङ्गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+
-