-
प्रकाश २१:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+ ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्।”
-