भजन ३२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)
५ आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)