भजन ३८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ मैले आफ्नो गल्ती मानिलिएँ;+आफ्नो पापले गर्दा म व्याकुल भएको थिएँ।+ भजन ५१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+त्यसैले तपाईँ जे भन्नुहुन्छ, सही भन्नुहुन्छ,तपाईँ उचित न्याय गर्नुहुन्छ।+ १ युहन्ना १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+
४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+त्यसैले तपाईँ जे भन्नुहुन्छ, सही भन्नुहुन्छ,तपाईँ उचित न्याय गर्नुहुन्छ।+
९ परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+