उत्पत्ति १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+ हितोपदेश ३०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ परमेश्वरका एक-एक वचन शुद्ध* छन्।+ उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।+
१५ त्यसपछि अब्रामले एउटा दर्शनमा* यहोवा परमेश्वरको यस्तो वचन सुने: “अब्राम, नडराऊ।+ म तिम्रो ढाल हुनेछु।+ तिमीले ठूलो इनाम पाउनेछौ।”+