भजन ३५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ हे यहोवा, मेरा विरोधीहरूसित मेरो मुद्दा लड्नुहोस्;+मसित लडाइँ गर्नेहरूविरुद्ध लडाइँ गर्नुहोस्।+ हितोपदेश २२:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+ २३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्नुहुनेछ;+ तिनीहरूलाई लुट्नेहरूको ज्यान उहाँले लिनुहुनेछ।
३५ हे यहोवा, मेरा विरोधीहरूसित मेरो मुद्दा लड्नुहोस्;+मसित लडाइँ गर्नेहरूविरुद्ध लडाइँ गर्नुहोस्।+
२२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+ सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+ २३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्नुहुनेछ;+ तिनीहरूलाई लुट्नेहरूको ज्यान उहाँले लिनुहुनेछ।