व्यवस्था ३२:४१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछुर सजाय दिन आफ्नो हात उठाउँछु,+तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।
४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछुर सजाय दिन आफ्नो हात उठाउँछु,+तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।