२० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्।+