प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ४:२५-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि तपाईँले पवित्र शक्‍तिमार्फत हाम्रा पुर्खा, तपाईँका सेवक दाउदको मुखबाट यसो भन्‍नुभयो:+ ‘जातिजातिका मानिसहरूले किन खैलाबैला मच्चाए अनि मानिसहरूले किन खोक्रा कुराहरूमा मनन गरे? २६ यहोवा* अनि उहाँका अभिषिक्‍त जनको*+ विरुद्धमा पृथ्वीका राजाहरू खडा भए अनि शासकहरू एकजुट भए।’ २७ साँच्चै, तपाईँका पवित्र सेवक, जसलाई तपाईँले अभिषेक गर्नुभयो+ अर्थात्‌ येसुको विरुद्धमा यस सहरमा हेरोद, पन्तियस पिलातस,+ अन्यजातिका मानिसहरू अनि इस्राएलका मानिसहरू एकसाथ भेला भएका थिए। २८ तपाईँले आफ्नो तागत अनि इच्छाद्वारा पहिल्यै निश्‍चित गरिसक्नुभएको कुरा+ पूरा गर्न तिनीहरू त्यसरी एकसाथ भेला भएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने