७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+
त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+
-
प्रेषित १०:३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ अर्थात् नासरतबाट आउनुभएको येसुको। परमेश्वरले उहाँलाई पवित्र शक्ति अनि तागतले अभिषेक गर्नुभयो+ अनि उहाँ सारा देशभरि असल काम गर्दै र दियाबलले दबाइराखेकाहरूलाई+ निको पार्दै हिँड्नुभयो। परमेश्वर उहाँको साथमा हुनुभएकोले उहाँले यी सबै गर्न सक्नुभयो।+