प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ८:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ तिमीहरू मनमनै यस्तो सोचौला, ‘मेरो आफ्नै पौरखले, मेरो आफ्नै हातको शक्‍तिले आज यत्रो धनसम्पत्ति कमाएँ।’+ १८ तर नबिर्स, तिमीहरूलाई धनसम्पत्ति कमाउन सक्ने शक्‍ति दिनुहुने यहोवा तिमीहरूका परमेश्‍वर नै हुनुहुन्छ।+ उहाँले तिमीहरूका पितापुर्खासित कसम खाएर गरेको करार पूरा गर्न यसो गर्नुभएको हो र यो कुरा आज तिमीहरू आफैले देखेका छौ।+

  • हितोपदेश १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ धनी मानिसले आफ्नो सम्पत्तिलाई सुरक्षित सहर*

      अनि आफ्नो रखवाली गर्ने पर्खाल ठान्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने