-
भजन ४९:६, ७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन;
परमेश्वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्।+
-
-
लुका १२:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि आफूलाई भन्नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।”’ २० तर परमेश्वरले उसलाई भन्नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+ २१ जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्वरको नजरमा चाहिँ धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।”+
-