यसैया ६५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हेर! मेरै सामने यो कुरा लेखिएको छ;म चुपचाप बस्नेछैनँ;म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्।
६ हेर! मेरै सामने यो कुरा लेखिएको छ;म चुपचाप बस्नेछैनँ;म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्।