प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ५०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ हाम्रा परमेश्‍वर आउनुहुनेछ, उहाँ चुप लागेर बस्नुहुनेछैन।+

      उहाँको अघिअघि भस्म गर्ने आगो छ+

      अनि उहाँको चारैतिर ठूलो हुरीबतास चल्छ।+

  • भजन ५०:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमीहरूले यी सबै गर्दा पनि म चुपचाप रहेँ,

      त्यसैले म पनि तिमीहरूजस्तै छु भनी तिमीहरूले सोच्यौ।

      तर अब म तिमीहरूलाई सुधार्छु

      अनि तिमीहरूविरुद्ध आफ्नो मामिला पेस गर्छु।+

  • यर्मिया १६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सुरुमा म तिमीहरूले गरेको गल्ती र पापको पूरापूर हिसाब लिनेछु+

      किनकि तिमीहरूले मेरो देशलाई निर्जीव र घिनलाग्दा मूर्तिहरूले दूषित पारेका छौ

      अनि मेरो भूमिलाई घिनलाग्दा थोकहरूले भरेका छौ।’”+

  • इजकिएल ११:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘“तर घिनलाग्दा मूर्ति पुज्न र घिनलाग्दा काम गर्न नछोड्‌नेहरूलाई भने तिनीहरूको कामको नतिजा म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने