मिका ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो, यहोवाले पेस गर्नुभएको मुद्दा सुन+ किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ; उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+
२ हे पहाडहरू हो, हे पृथ्वीका बलिया जगहरू हो, यहोवाले पेस गर्नुभएको मुद्दा सुन+ किनकि आफ्ना मानिसहरूविरुद्ध यहोवाको मुद्दा छ; उहाँले इस्राएलविरुद्ध बहस गर्नुहुनेछ:+