-
यसैया ४३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ मैले केही बिर्सेको छु भने मलाई सम्झाओ; आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ।
आफूलाई सही साबित गर्ने कुनै प्रमाण छ भने बताओ।
-
-
यर्मिया २:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तर तिमी भन्छ्यौ, ‘म निर्दोष छु।
अनि उहाँको रिस मरिसकेको छ।’
तर म तिमीलाई न्यायदण्ड सुनाउनेछु
किनकि तिमीले भन्यौ, ‘मैले पाप गरेकी छैनँ।’
-