प्रस्थान २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+
८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+