प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले यहोवा परमेश्‍वरसामु कुनै भाकल गऱ्‍यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+

  • भजन ७६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरूका परमेश्‍वर यहोवालाई भाकल गर र ती पूरा गर,+

      उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्‌।+

  • उपदेशक ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिमीले परमेश्‍वरलाई कुनै भाकल गऱ्‍यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्‍न हुनुहुन्‍न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने