प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ* र तिनीहरू एउटै शरीर हुन्छन्‌।+

  • उत्पत्ति २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ परमेश्‍वरले अबिमेलेकलाई राती सपनामा भन्‍नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्‌।”+

  • उत्पत्ति २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि साँचो परमेश्‍वरले अबिमेलेकलाई भन्‍नुभयो: “तिमीले सफा मनले नै त्यसो गरेका हौ भनेर मलाई थाह छ। त्यसैले मैले तिमीलाई मविरुद्ध पाप गर्नदेखि जोगाएँ र उनलाई छुन समेत दिइनँ।

  • भजन ५१:शिर बेहोरा
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • निर्देशकलाई; दाउदले बेतसेबासित नाजायज सम्बन्ध राखेपछि भविष्यवक्‍ता नातान तिनलाई भेट्‌न आएको बेला दाउदले रचेको भजन।+

  • भजन ५१:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+

      तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+

      त्यसैले तपाईँ जे भन्‍नुहुन्छ, सही भन्‍नुहुन्छ,

      तपाईँ उचित न्याय गर्नुहुन्छ।+

  • मर्कुस १०:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्‌।’+ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌।

  • हिब्रू १३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ विवाहलाई सबैले आदरणीय ठानून्‌, वैवाहिक सम्बन्ध नबिटुलिओस्‌।+ किनकि अवैध यौनसम्बन्ध* राख्ने अनि व्यभिचार* गर्ने मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने