प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ हे यहोवा, मलाई अनुग्रह* देखाउनुहोस्‌, म कमजोर हुँदै छु।

      मेरा हड्डीहरू काँपिरहेका छन्‌; हे यहोवा, मलाई निको पार्नुहोस्‌।+

  • भजन ३८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*

      मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+

  • यसैया ५७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

      जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

      “म उच्च र पवित्र ठाउँमा बस्छु।+

      तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

      म कमजोरहरूलाई बल दिन्छु

      अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने