प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ निद्रालाई प्यारो नठान नत्र तिमी कङ्‌गाल हुनेछौ।+

      जागा बस अनि तिमी कहिल्यै भोको बस्नुपर्नेछैन।+

  • हितोपदेश २४:३३, ३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ एकछिनको सुताइले, एकछिनको झुलाइले

      र हात बाँधेर एकछिनको बसाइले

      ३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;

      अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+

  • उपदेशक ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ आफैलाई हानि हुँदा पनि मूर्खचाहिँ हात बाँधेरै बसिरहन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने