हितोपदेश ६:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० एकछिनको सुताइले, एकछिनको झुलाइलेर हात बाँधेर एकछिनको बसाइले+११ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+ हितोपदेश २०:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अल्छीले हिउँदमा खेत जोत्दैन; त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्छ।*+
१० एकछिनको सुताइले, एकछिनको झुलाइलेर हात बाँधेर एकछिनको बसाइले+११ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+