प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ५:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ त्यस आइमाईबाट टाढै बस;

      त्यसको घरको छेउमा समेत नजाऊ+

       ९ नत्र त तिमी अरूको नजरमा गिर्नेछौ+

      र जिन्दगीभर दुःख भोग्नेछौ+

      १० अनि परदेशीहरूले तिम्रो सम्पत्ति लुट्‌नेछन्‌+

      र तिम्रो पसिनाको कमाइले अरूको घर भरिनेछ।

  • हितोपदेश ६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ वेश्‍याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+

      अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ।

  • लुका १५:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ केही दिन बित्न नपाउँदै कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। १४ उसले आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्‍यो र ऊसित केही बाँकी भएन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने