हितोपदेश ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ दुष्टको मार्गमा तिमी नलाग,खराब मानिसको बाटोमा नहिँड।+ हितोपदेश १३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० बुद्धिमान्सित हिँड्ने मानिस बुद्धिमान् हुन्छ+ तर मूर्खसित सङ्गत गर्ने मानिसले दुःख भोग्छ।+ १ कोरिन्थी १५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।*+