हितोपदेश ८:१-३ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हेर, बुद्धि ठूलो स्वरले कराउँदै छ! अनि समझशक्तिले आफ्नो आवाज उचाल्दै छ!+ २ त्यो सडकछेउका अग्ला ठाउँहरूमा+ अनि चौबाटोहरूमा उभिन्छ। ३ त्यो सहरको मूलढोकाको छेउमा बस्छ, त्यो ढोकाको मुखैमा उभिन्छ अनि ठूलो स्वरले यसो भन्दै कराइरहन्छ:+ हितोपदेश ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ बुद्धिले* आफ्नो घर बनाएको छ; त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्याएको छ। हितोपदेश ९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसले आफ्ना दासीहरूलाई पठाउँछ र सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ:+
८ हेर, बुद्धि ठूलो स्वरले कराउँदै छ! अनि समझशक्तिले आफ्नो आवाज उचाल्दै छ!+ २ त्यो सडकछेउका अग्ला ठाउँहरूमा+ अनि चौबाटोहरूमा उभिन्छ। ३ त्यो सहरको मूलढोकाको छेउमा बस्छ, त्यो ढोकाको मुखैमा उभिन्छ अनि ठूलो स्वरले यसो भन्दै कराइरहन्छ:+