हितोपदेश १:२०, २१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० बाटोमा बसेर बुद्धिले*+ ठूलो स्वरले बोलाउँछ।+ चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।+ २१ व्यस्त सडकको कुनामा* बसेर ऊ कराउँछ। सहरको मूलढोकामा बसेर उसले यसो भन्छ:+
२० बाटोमा बसेर बुद्धिले*+ ठूलो स्वरले बोलाउँछ।+ चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।+ २१ व्यस्त सडकको कुनामा* बसेर ऊ कराउँछ। सहरको मूलढोकामा बसेर उसले यसो भन्छ:+