हितोपदेश ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+ तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+