भजन ३३:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+ १९ जसको कारण तिनीहरूले मृत्युबाट छुटकारा पाउँछन्र अनिकालको बेला तिनीहरू जीवितै रहन्छन्।+ भजन ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ। मत्ति ६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+
१८ हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+ १९ जसको कारण तिनीहरूले मृत्युबाट छुटकारा पाउँछन्र अनिकालको बेला तिनीहरू जीवितै रहन्छन्।+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।
३३ “यसकारण उहाँको राज्यलाई र उहाँको धार्मिक स्तरलाई* पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।+