६ उहाँले हरेकलाई उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ:+ ७ निरन्तर असल काम गरेर गौरव, आदर अनि अविनाशी शरीर खोज्नेहरूलाई उहाँले अनन्त जीवन दिनुहुनेछ।+ ८ तर जो झगडालु छन् अनि जो सत्यबमोजिम चल्नुको साटो परमेश्वरको स्तरविपरीत चल्छन्, तिनीहरूमाथि क्रोध र रिस आइपर्नेछ।+