प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी १:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ सत्यलाई गलत तरिकामा दबाइरहेका मानिसहरूको सबै भक्‍तिहीनता र खराबीविरुद्ध+ स्वर्गबाट परमेश्‍वरको क्रोध+ प्रकट भइरहेको छ।

  • कलस्सी ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यी नै कुराहरूले गर्दा परमेश्‍वरले आफ्नो क्रोध पोखाउँदै हुनुहुन्छ।

  • हिब्रू १०:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ सत्यको सही ज्ञान पाएपछि यदि हामी जानाजानी पाप गरिरहन्छौँ भने+ हाम्रा पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन।+ २७ बाँकी रहन्छ त केवल न्यायको भयावह पर्खाइ अनि विरोधीहरूलाई भस्म गर्ने क्रोधको आगो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने