प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • याकुब ५:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूको सुन र चाँदीमा कस लागेको छ अनि त्यही कसले तिमीहरूविरुद्ध साक्षी दिनेछ र तिमीहरूको मासु खानेछ। तिमीहरूले जे जम्मा गरेका छौ, त्यो अन्तको दिनमा आगोजस्तै हुनेछ।+ ४ हेर, तिमीहरूको खेतमा कटनी गर्ने खेतालाहरूलाई तिमीहरूले नदिएको ज्याला तिमीहरूको विरुद्धमा कराइरहेको छ अनि बाली काट्‌नेहरूको गुहार सेनाहरूका यहोवाको* कानमा पुगेको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने