प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ९:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसैले यहुदीहरूलाई हासिल गर्न म यहुदीहरूका लागि यहुदीजस्तै भएँ+ अनि व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ।+ २१ परमेश्‍वरसामु म व्यवस्था नभएको मानिस होइनँ किनकि म ख्रिष्टको व्यवस्थाको अधीनमा छु+ तैपनि व्यवस्था नभएकाहरूलाई हासिल गर्न व्यवस्था नभएकाहरूको लागि म व्यवस्था नभएजस्तै भएँ। २२ कमजोरहरूलाई हासिल गर्न म कमजोरहरूका लागि कमजोरै भएँ।+ सम्भव भएसम्म केहीलाई बचाउन सकूँ भनेर म सबै किसिमका मानिसका लागि सबै कुरा भएको छु।

  • याकुब ५:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हे मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यको मार्गबाट तर्केर गयो र कसैले उसलाई फर्काएर ल्यायो भने २० तिमीहरूलाई यो थाह होस्‌ कि जसले एक जना पापीलाई गलत मार्गबाट फर्काएर ल्याउँछ,+ त्यसले उसलाई मृत्युबाट बचाउनेछ र उसका असङ्‌ख्य पापहरू ढाक्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने