युहन्ना १३:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+ गलाती ६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ एकअर्काको बोझ बोक्ने गर,+ यसरी तिमीहरूले ख्रिष्टको व्यवस्था पूरा गरिरहेका हुनेछौ।+
३४ म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदै छु, तिमीहरू आपसमा प्रेम गर; मैले तिमीहरूलाई प्रेम गरेजस्तै+ तिमीहरूले पनि आपसमा प्रेम गर।+