प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १८:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “‘तर कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम* गऱ्‍यो र दुष्ट मानिसले गर्ने सबै घिनलाग्दा काम गऱ्‍यो भने ऊ बाँच्नेछ र? उसले पहिला गरेको कुनै पनि असल काम याद गरिनेछैन।+ ऊ मर्नेछ किनकि उसले धोका दियो र पाप गऱ्‍यो।+

  • २ थिस्सलोनिकी १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तसर्थ परमेश्‍वरको नजरमा यही उचित छ, जसले तिमीहरूमाथि सङ्‌कष्ट ल्याउँछन्‌, त्यसको बदलामा उहाँले तिनीहरूमाथि सङ्‌कष्ट ल्याउनुहुनेछ।+

  • १ पत्रुस ४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “यदि धर्मी मानिसको त बल्लतल्ल उद्धार हुन्छ भने भक्‍तिहीन र पापी मानिसको हालत झन्‌ के होला?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने