प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २१:५-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ इसहाक जन्मँदा अब्राहाम १०० वर्षका थिए। ६ त्यतिखेर साराले यसो भनिन्‌: “परमेश्‍वरले मलाई रमाउने कारण दिनुभएको छ। अब ज-जसले मेरो बारेमा सुन्छन्‌, तिनीहरू पनि मसँगसँगै रमाउनेछन्‌।”* ७ उनले अझै यसो भनिन्‌: “‘अब्राहामकी पत्नी साराले आफ्नै लालाबालालाई दूध चुसाउनेछिन्‌’ भनेर कसले सोचेको थियो होला र? तैपनि उहाँको बुढेसकालमा मैले उहाँको निम्ति छोरा जन्माएँ।”

  • लुका २:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफूले भनेबमोजिमै तपाईँ आफ्नो दासलाई शान्तिपूर्वक जान दिँदै हुनुहुन्छ।+ ३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने