प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

      हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

  • लुका ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ जस्तो भविष्यवक्‍ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+

  • लुका ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तब परमेश्‍वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्‌।’”+

  • प्रेषित ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ साथै उहाँबाहेक+ अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने