प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७ अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+

  • हितोपदेश १९:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+

      तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+

  • हितोपदेश २२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+

      अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+

  • एफिसी ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्‌याओ+ बरु यहोवा* परमेश्‍वरको डोऱ्‍याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+

  • हिब्रू १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ किनकि यहोवा* जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ। हो, आफूले छोराको रूपमा स्विकारेको हरेकलाई उहाँ कोर्रा लगाउनुहुन्छ।”*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने