भजन ३४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+ भजन ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।
१० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।