हितोपदेश १२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन* तर मूर्खले तुरुन्तै* रिस देखाउँछ।+ हितोपदेश १६:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+
३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+