हितोपदेश १४:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ समझदार मानिस हतपती रिसाउँदैन+ तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+ याकुब १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+
१९ हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्: हरेक मानिस सुन्नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन+ अनि हतपती रिसाउनु हुँदैन+